काठमाडाैँ-मनाङ मस्र्याङ्दी क्लबले किट प्रायोजकको रुपमा नेपाली ब्राण्ड केटीएम सिटीसँग प्रायोजन सम्झौता नविकरण गरेको छ ।
आसन्न शहीद स्मारक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको क्लबले शेर्पा आउटडोरको केटीएम सिटीसँग दुई वर्षका लागि सम्झौता नविकरण गरेको हो ।
केटीएम सिटी गत वर्ष समेत मनाङ मस्र्याङ्दी क्लबको किट प्रायोजक रहेको थियो । क्लबका महासचिव तेन्जिङ गुरुङ र केटीएम सिटीका सिईओ निमा नोर्बु शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौताको अवधि दुई वर्षको रहनेछ । क्लबलाई आवश्यक पर्ने सम्पुर्ण किट सामाग्री केटीएम सिटीले प्रायोजकको रुपमा उपलब्ध गराउनेछ ।
मनाङले आफ्ना सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा केटीएम सिटीको किट प्रयोग गर्नेछ । नेपालको आफ्नै ब्राण्ड केटीएम सिटीसँग जोडिन पाउँदा क्लबले खुसी ब्यक्त गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस