चितवन- नेकपाका कार्यकर्ताहरुले डोजर लगाएपछि निर्माण रोकिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला फेरि सुरु भएको छ ।
स्थानीय टोल विकास संस्थाहरुले सुरक्षा दिने भएपछि रंगशालाको निर्माण कार्य फेरि सुरू भएको हो ।
सहमती भए संगै सनिवार बिहान ७ बजेदेखि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा चितवनका राजनितिक दल, नागरिक समाज ,पत्रकार कर्मचारी स्थानिय तथा आम सर्बसाधाहरणको सहभगितामा भत्किएका बार निर्माणका साथै बृहत जन सहभागिताका साथ निर्माण कार्य भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस